You are viewing the translated version of अघि दर्ता नभई स्थापना भएका संस्थाले दर्ता गर्ने.
Section 7
अघि दर्ता नभई स्थापना भएका संस्थाले दर्ता गर्ने
: यो ऐन प्रारम्भ हुनुभन्दा अघि तत्काल प्रचलित कानूनबमोजिम दर्ता नभइ स्थापना भई रहेका संस्थाले पनि यो ऐन प्रारम्भ भएको मितिले तीन महीनाभित्र यो ऐनबमोजिम दर्ता गराउनु पर्नेछ ।